सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमानसँग नेपाल पराजित

२०८० कार्तिक १६, १२:३९ खबर संवाददाता


काठमाडौंः ओमनसँग नेपाल पराजित भएको छ। रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले नेपाल पराजित भएको हो। नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बनेको छ।
बिहीवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो।
 

कमेन्ट लोड गर्नुस