सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टेलिकम धनगढीबाट दिउँसै हेलमेट चोरी, संलग्न व्यक्ति सिसिटिभीमा कैद

२०८० कार्तिक १५, ०१:२८ खबर संवाददाता

धनगढीः नेपाल टेलिकम धनगढीमा दिउँसै हेलमेट चोरी भएको छ।

हिजो (मंगलबार) दिउँसो  दूरसञ्चार धनगढीबाट हेलमेट चोरी भएको हो। दूरसञ्चारको सवारी पार्किङ्ग स्थलबाट आफ्नो पुरानो हेलमेट छोडेर एक व्यक्तिले दूरसञ्चार कार्यालयका कर्मचारी नरेन्द्रप्रसाद पन्तको स्कुटरको हेलमेट चोरी गरेका हुन्।

हेलमेट चोरी गरेको दृष्य सिसिटिभी फुटेजबाट देखिएको छ।

कमेन्ट लोड गर्नुस