कपडा बैंकलाई २६ थान कपडा सहयोग
२०८० कार्तिक १३, १०:५५
धनगढीः धनगढी उपमहानगरपालिका ४ मा रहेको कपडा बैंकलाई २६ थान कपडा सहयोग गरिएको छ।
धनगढी ४ ॐ शान्तिमा रहेको श्याम फेन्सी स्टोरले सहयोग गरेको बैंकले बताएको छ।
कमेन्ट लोड गर्नुस