सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

२०७६ वैशाख १७, १०:२८

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीमा ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा आज बिहान ना  ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट साईकलमा सवार सोही स्थानकी अन्दाजी २३ वर्षीय सुनिता रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना पछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्।  

कमेन्ट लोड गर्नुस