सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक बालकको मृत्यु 

२०८० कार्तिक ८, ०८:२५ खबर संवाददाता

बझाङः बझाङमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा बगेर मृत्यु भएको हो। उनी मंगलवार दिउँसो ३ बजे ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी बगेको केहीबेरमा नै मृत्यु भएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस