धनगढीको कपडा बैंकलाई सहयोग

२०८० कार्तिक ६, ०४:४३
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–५ तारानगरका कमल बडुले सोमवार ५० थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस