सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुरीतिलाई प्रोत्साहन दिनेलाई सरकारी सुविधाबाट वञ्चित गछौँ : कानुन मन्त्री शाह

२०७६ वैशाख १६, ०७:३४

सुदूरपपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने बताएका छन्। धनगढीमा आयोजित प्रदेश नीति र कुरीति विषयक पत्रकार महिलालाई अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन्। धर्म शास्त्रमा समेत विभेद नभएको बताउदै कानुन मन्त्री शाहले मानिसको व्यवहारले समाजलाई विभेदकारी बनाएकोले कुरीतिजन्य हिंसाको अन्त्य हुन नसकेको धारणा व्यक्त गरे।

कमेन्ट लोड गर्नुस