सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई ७२ थान कपडा सहयोग

२०८० कार्तिक ४, १२:०७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई ७२ थान कपडा सहयोग गरिएको छ।

गणेशबहादुर कुन्जेडाले २१ थान र छोरा खडकसिंह कुन्जेडाले ५१ थान कपडा सहयोग गरेको कपडा बैंकले बताएको छ।
 

कमेन्ट लोड गर्नुस