सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०८० कार्तिक २, ०९:०४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका-४ का २० वर्षीय युबराज शाहु बुधवार साँझ पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्धामा २०७८ कात्र्तिक ७ गते ९ महिना कैद सजायको फैसला सुनाएपछि उनी फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बुधबार उनलाई घरकै ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस