दिनेश फाउन्डेसन द्वारा बनेदेबी मन्दिर परिसर सरसफाइ

२०८० असोज २७, ०९:३६
धनगढीः दिनेश फाउन्डेसन परिवारले धनगढीमा रहेको बनदेबी मन्दिरको परिसर सरसफाइ गरेको छ।
शनिवार दिनेश फाउन्डेसनद्वारा बनेदेबी मन्दिर परिसर र मन्दिर वरिपरि सरसफाइ गरिएको हो। नजिकिदै गरेको विजयादशमी तथा दीपावलीलाई मध्यनजर गरेर सफाइ गरिएको हो।


कमेन्ट लोड गर्नुस