सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग 

२०८० असोज २६, ११:१९

धनगढीः धनगढी उपमहानगरपालिका ४ मा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ।

कञ्चनपुरको महेन्द्रनगरबाट डम्बरदेव ओझाले १ सय थान कपडा सहयोग गरेका हुन्। यस्तै धनगढीको हसनपुरमा रहेको बालबाटीका मन्टेश्री स्कुलले पनि २८ थान कपडा सहयोग गरेको कपडा बैंकले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस