कैलालीमा पासोमा परी चितुवा मर्यो

२०७६ वैशाख १५, ०६:०७
कैलालीको घोडाघोडी नगरपालिका ३ छाडा सामुदायिक वनमा पासोमा परि एक चितुवा मरेको छ। गएराति देखि पासोमा परेको चितुवाको पासोमा परेको चितुवाको उद्धार गर्न गएको प्राविधिक टोली ढिलो गरी पुगेपछि चितुवा मरेको चरा संरक्षणकर्मी हिरुलाल डगौराले जानकारी दिए। अन्य जनावरका लागि थापेको पासोमा परेर चितुवा मरेको हो।





कमेन्ट लोड गर्नुस