सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलमा मृत्यु भएकाको शव नेपाल ल्याउँदा सञ्चारमाध्यममा प्रशारण गर्न नपाइने

२०८० असोज २२, ०६:०१ खबर संवाददाता

काठमाडौँः  इजरायलमा हमासको हमलामा परेर मुत्यु भएका १० नेपालीको शव नेपाल ल्याउँदा सञ्चारमाध्यममा प्रशारणामा रोक लगाउने सरकारले निर्णय गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषद्को निर्णयले इजरायलबाट नेपाल ल्याउने नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्वीर, भिडियो लगायतका सामग्रीहरू प्रसारण र प्रकाशनमा रोक लगाउने निर्णय गरेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
 

कमेन्ट लोड गर्नुस