सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भूकम्पको धक्का

२०८० असोज १६, ०३:२२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज (मंगलबार) ३ बजेर ६ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो। भुकम्पको धक्का महसुस प्रदेशभरी नै गरिएको भन्दै स्थानीयले सामाजिक सञ्चालमा पोस्ट गर्न थालेका छन्।

बझाङको तलकोट केन्द्र विन्दु भयर  भूकम्प गएको अनुमान गरिएको छ। विस्तुत विवरण भने आउन बाँकी छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार म‌ंगलवार  दिउँसाे २ बजेर ४ मिनेटमा ५ दशमल्व ३ म्याग्निटिउडकाे भूकम्पको केन्द्र तलकोट बझाङ हाे भने  ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ म्याग्निटिउडको भूकम्पको केन्द्र चैनपुर क्षेत्रमा रहेको छ।

कमेन्ट लोड गर्नुस