सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका’ विषयक छलफल सुरु

२०८० असोज १०, ०१:५६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा नेपाली काँग्रेसले संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक छलफलको आयोजना गरेको छ।

नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला प्रमुख अतिथि रहेको उक्त कार्यक्रम सुरु भएको हो। आज (बुधबार) नेपाली काँग्रेसले प्रदेशस्तरीय अन्तरक्रियाको कार्यक्रमको आयोजना गरेको हो।

No description available.

कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित संघ, प्रदेश सभा, पालिका र वडा प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पदाधिकारी र सदस्यहरु सहभागि छन्।

No description available.

कमेन्ट लोड गर्नुस