सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लबमाथि प्रतिबन्द लगाएपछि कैलालीमा १३ जना पक्राउ (सुचि सहित)

२०७६ वैशाख १३, ०५:१७ खबर संवाददाता

नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्दपछि कैलालीमा १३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले सम्म १३ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका १३ जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। कतिपयलाई विभिन्न मुद्धा चलाएर अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

 

कमेन्ट लोड गर्नुस