सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलिबाट विद्युत अवरुद्ध हुने

२०८० असोज ८, ०५:१८ खबर संवाददाता

धनगढीः  धनगढीमा भोलिबाट (मंगवार) विद्युत अवरुद्ध हुनेभएको छ। भोलि बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुने भएको हो।

क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुल देखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस