सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गर्मी बढ्यो, तापक्रम ४१ डिग्रि सेल्सियस

२०७६ वैशाख १३, ०३:०० खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी बढेको छ। बिहानैदेखि घाम चर्किन थालेसँगै गर्मी बढेको हो। आज धनगढीको तापक्रम ४१ डिग्रि सेल्सियस पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशखाका अनुसार दिउँसो पौने ३ बजे धनगढीको अधिकतम तापक्रम ४१ डिग्रि सेल्सियस मापन गरिएको छ। बीहिबार दिउँसो यसै अवधीमा धनगढीको तापक्रम ३७ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ।     
 
 

कमेन्ट लोड गर्नुस