डडेल्धुरामा चितुवा मृत फेला

२०८० असोज ७, १२:३७
डडेल्धुराः डडेल्धुरामा चितुवा मृत फेला परेको छ।
जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको हो। जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।
.gif)



कमेन्ट लोड गर्नुस