सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसमा विद्युतको तार सट हुदा आगलागी

२०८० भदौ २२, ०९:५६ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ।

आज(शुक्रवा) राति ८ बजे क्याम्पसको ‘बी ब्लक’मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ‘बी ब्लक’को सिढीमुनि रहेको बिजुलीको तार सट भइ आगलागी भएको हो।

आगलागीबाट मेन स्वीच र मिटर जलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट अन्य क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस