सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामान जफत

२०८० भदौ १९, ०३:३९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामान प्रहरीले जफत गरेको छ।

करिब ५० हजार मुल्य बराबरका अवैध सामान प्रहरीले जफत गरेको हो। सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलीका चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरी गस्ती टोलीले अबैध सामान बरामद गरेको हो।

कमेन्ट लोड गर्नुस