सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीका १२० डीएसपीको सरुवा (सूचीसहित)

२०८० भदौ १६, ११:५० खबर संवाददाता

काठमाडौँः नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस् सूची:

Dsp-Saruwa-120-2080_page-0001

Dsp-Saruwa-120-2080_page-0002

Dsp-Saruwa-120-2080_page-0003

Dsp-Saruwa-120-2080_page-0004

Dsp-Saruwa-120-2080_page-0005

Dsp-Saruwa-120-2080_page-0006

Dsp-Saruwa-120-2080_page-0007Dsp-Saruwa-120-2080_page-0008

Dsp-Saruwa-120-2080_page-0009

कमेन्ट लोड गर्नुस