सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपले लिए सलमानको विकेट

२०८० भदौ १३, ०५:२६ खबर संवाददाता

काठमाडौंः  एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ।

मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन्। उलने सलमानलाई ५ रनमा क्याच आउट गराएका हुन्। सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे। पाकिस्तानले २९.५ ओभरमा १३८ रन बनाएको छ। खेल जारि छ।
 

कमेन्ट लोड गर्नुस