सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपाको सुदूरपश्चिम इन्चार्ज तोकिए चौधरी

२०८० भदौ ५, ०५:३४ खबर संवाददाता

कञ्चनपुरः जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकिएका छन्।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो।

चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हुन्।
 

कमेन्ट लोड गर्नुस