सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० साउन ३२, ०५:४१

धनगढीः धनगढीको कपडा बैंकलाई सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई लोकबहादुर विष्टले एक झोला र दिलिप कुँवरले दुई झोला कपडा सहयोग गरेका हुन्। विष्ट धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का स्थानीय हुने भने कुँवर वडा नम्बर १३ मोहनपुरका हुन्। 

बैंकमा जम्मा भएका कपडा निःशुल्क वितरण गर्ने गरिएको छ।

कमेन्ट लोड गर्नुस