सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना गम्भीर घाईते

२०७६ वैशाख ९, १०:५६ खबर संवाददाता

कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना साईकल यात्री गम्भीर घाईते भएका छन्। आज बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से १ क १९९५ नम्बरको बसले घोडाघोडी नगरपालिका २ को पाण्डे चोक स्थित ठक्कर दिदा साईकलमा सवार स्थानीय दुर्गा अधिकारी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुईजना समान्य घाईते भएका छन् भन चालक र बस ईलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस