सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफूखुसी राहात वितरण नगर्न कैलाली प्रशासनको निर्देशन

२०८० साउन २९, १०:५९ खबर संवाददाता

धनगढीः आफुखुसी राहात वितरण नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले निर्देशन दिएको छ।

विपद् राहत वितरण गर्दा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्र वितरण गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ। 
 

कमेन्ट लोड गर्नुस