कैलाली जिल्ला राष्ट्रिय किक बक्सिङ्ग संघको अध्यक्षमा साउँद
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/bhoj-saud-e1691747327720.jpg?itok=R5MZOFPm)
धनगढीः कैलाली जिल्ला राष्ट्रिय किक बक्सिङ्ग संघ शुक्रवार गठन गरिएको छ।
सुदूरपश्चिम खेलकुद कर्मचारी संघका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा बसेको भेलाले राष्ट्रिय किक बक्सिङ्ग संघ गठन गरको हो। भेलाबाट कैलाली जिल्ला राष्ट्रिय किक बक्सिङ्ग संघको अध्यक्षमा भोज साउँदलाई सर्वसम्मत रुपमा चयन गरेको हो।
संघको उपाध्यक्षमा डम्बर साउँद, कोषाध्यक्षमा प्रेणा विसी, सचिवमा हरेन्द्र नाथ चयन भएका छन्। त्यस्तै सदस्यहरुमा खुसीराम चौधरी, दिनेश श्रेष्ठ, दिनानाथ भण्डारी, गणेश कन्रीया, माला कार्की र रणधिर कर्ण चयन भएका छन्।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)