सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज राती हावाहुरी सहित मेघ गर्जनको सम्भावना

२०७६ वैशाख ८, ०६:४८ खबर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले चट्यांग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। सोमबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका थोरै स्थानमा चट्यांग, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाईएको छ। 
 

कमेन्ट लोड गर्नुस