सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक बाउन्सको आरोपमा कैलालीमा एक एमाले नेता पक्राउ

२०८० साउन २४, ०९:५७ खबर संवाददाता

धनगढीः  कैलालीमा चेक बाउन्सको आरोपमा नेकपा एमालेका एक नेता पक्राउ परेका छन्।

जिल्लाको गोदावरी–१२ का एमालेका नेता नन्द बहादुर कामि पक्राउ परेका छन्। उनी माथि  प्रहरीले अनुसन्धान शुरु गरेको छ। चेक बाउन्सको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जमिन खरिद गरेर ६० लाख को चेक उनले चुरे –३ का बिमलकुमार साउँदलाई दिएका थिए। तर बिकको नाममा रहेको खातामा पैसा नभएपछि साउँदले प्रहरीमा जेठ १८ गते उजुरी दिएका थिए। उनलाई प्रहरीले श्रावण २१ गते पक्राउ गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस