सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक ईलेक्ट्रोनकि पसलमा आगलागी

२०८० साउन २४, ०४:५१ खबर संवाददाता

दार्चुलाः  दार्चुलामा एक पसलमा आगलागी भएको छ।

जिल्लाको महाकाली नगरपालिका–४ तिंकर सडकखण्डमा रहेको जमन सिंह धामीको धामी ट्रेडर्स एण्ड ईलेक्ट्रोनकि पसलमा आगलागी भएको हो। पसलमा मंगलवार राति १० बजेको समयमा विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी हुनासाथ अस्थाई प्रहरी पोष्ट पुलघाटबाट खटिएको प्रहरी टोली र स्थानयिहरूको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक डीएसपी तर्कराज पाण्डेयले आगो रातिनै प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको बताए। आगलागीबाट मानवयि क्षती नभएको र पसल भित्र एक तर्फ राखिएका ईलेक्ट्रकि सामानहरू जली नष्ट भएको र क्षतीको वविरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस