सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड हरायो

२०८० साउन २४, ०९:४२ खबर संवाददाता

काठमाडौंः नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ। टेलिकमले बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको हो।

सूचनाका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन्। टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो।

newskarkahna-news555380.

कमेन्ट लोड गर्नुस