सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोकुले–दार्चुला सडकखण्ड अवरुद्ध

२०८० साउन २४, ०८:०९ खबर संवाददाता

दार्चुलाः पहिरोले महाकाली राजमार्गको गोकुलेश्वर–दार्चुला खण्डको आवागमन अवरुद्ध भएको छ।

अबिरल बर्षाका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा सडक माथीबाट ढुंगा, माटो लेदो खस्दा आवागमन अवरुद्ध भएको हो। मंगलवार साँझदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन प्रहरीले पहल गरिरहेको बताइएको छ।

 

कमेन्ट लोड गर्नुस