सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

२०८० साउन २३, ०८:३९ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट लागुऔषध ३ ट्याब्लेट नाईट्राभेट र २४ ट्याब्लेट स्पाससहित टिकापुर नगरपालिका–१ का २० वर्षीय रोमनचौधरीसहित तीन जना सोमवार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिईएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस