डडेल्धुरामा बस र जिप एक आपसमा ठोक्किए
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/InShot_20230803_135749730-1024x576.jpg?itok=kKbs9_t_)
२०८० साउन १८, ०३:०८
धनगढी : डडेल्धुरामा बस र जिप एक आपसमा ठोक्किएका छन। जिल्लाको पोखरा बजार नजिकै बस र जिप आपसमा ठोकिएका हुन्।
प्रहरीका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको ना ८ ख २३५७ नम्बरको बस र बैतडी खोड्पेबाट डडेल्धुरा आइरहेको म १ ज ११४ नम्बरको जिप डडेल्धुराको पोखरा बजार नजिकै एक आपसमा ठोक्किएर बिहिवार दुर्घटना भएको हो।
दुर्घटनामा मानवीय क्षति भएको छैन। बसको अगाडिको भाग कुल्चिएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस