सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाद्धारा निःशुल्क महाप्रस्थान यान संचालन

। फोटो स्रोत ।
२०८० साउन १७, ०६:०७ खबर संवाददाता

धनगढी:  कैलालीको गोदावरी नगरपालीकाले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको छ।

नगरपालिकाले बुधवारदेखि निःशुल्क यान सञ्चालनमा ल्याएको हो। गत आर्थिक वर्षको ३१ लाख बजेटमा नगरपालिकाले महाप्रस्थान यान खरिद गरेको हो। नगरपालिकाका अनुसार बुधवारदेखि सञ्चालनमा आएको यानले शव बोक्ने काम गर्ने छ। 

यानभित्र पार्थिव शरीर र किरियापुत्री बस्न मिल्ने छुट्टाछुट्टै ठाउँ बनाइएको छ। यानको अगाडिको भागमा फूलमालासहित मृतकको तस्विर राख्न मिल्छ। 


 

कमेन्ट लोड गर्नुस