सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८० साउन १७, ०५:३२ खबर संवाददाता

कैलालीः  कैलालीमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्लाको धनगढी उप–महानगरपालिका–२ तिलके तालबाट भन्सार छली ल्याएका अन्दाजी ५१ हजार ६०० मुल्य बराबरको कुर्ति बुधबार बिहान प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेकोे हो।

सामान नियन्त्रणमा लिई कारबाहीकालागि भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस