सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुख्खडमा किशोरीको सामुहिक बलात्कार, ५ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ वैशाख ७, ०६:५९ खबर संवाददाता

कैलालीको सुख्खडमा एक किशोरीको सामुहिक बलात्कार भएको छ। बलात्कारको घटना बैशाख १ गते रातीको भएपनि प्रहरीमा आज मात्रै उजुरी आएको हो। प्रहरीमा उजुरी आएपछि संग्लनको आरोप लागेका ५ जनालाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ। यस्तै घटनामा ७, ८ जनाको संग्लनता रहेको देखिएकाले अन्यको खोजी कार्य भईरहेको छ। १६ बर्षिय किशोरीको भने काठमाडौँमा उपचार भईरहेको छ। उनलाई कोहलपुरबाट रेफर गरिएको हो।
 

कमेन्ट लोड गर्नुस