सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिटिजन बैँक धनगढीद्धारा निङ्गलाशैनी विद्यापीठलाई कम्प्युटर र फोटोकपी मेसिन हस्तान्तरण

२०७६ वैशाख ७, ०६:०८ खबर संवाददाता

सिटिजन्स बैंकले १३ औँ वार्षिकोत्सवको अवसरमा धनगढीको निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापीठलाई कम्प्युटर र फोटोकपी मेसिन हस्तान्तरण गरेको छ। सिटिजन बैँक धनगढी शाखाले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको विद्यापीठलाई  वार्षिकोत्सवका अवसरमा एक थान कम्प्युटर सहित एक थान प्रिन्टर  हस्तान्तरण गरेको हो।

एक कार्यक्रमका बिच बैंकका प्रादेशिक प्रबन्धक धिरजराज जोशीले विद्यापीठका अध्यक्ष सिताराम अवस्थीलाई सहयोग समाग्री हस्तान्तरण गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस