सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० साउन ११, ०६:२९ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा सहयोग गरिएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी चोककी उर्मीला कुँवरले दुई झोला, लक्ष्मिनगरकी शुसिला विसीले ५२ थान र वडा नम्बर ५ हसनपुरका पुष्पराज जोशीले ५३ थान कपडा सहयोग गरेका हुन्। 

शिवपुरी धाममा रहेको बपडा बैंकले जम्मा भएका कपडा निःशुल्क वितरण गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस