टीकापुरबाट भन्सार छलिका सामान बरामद
२०८० साउन ८, ०६:२०
धनगढीः कैलालीमा भन्सार छलिका सामान बरामद गरिएको छ।
जिल्लाको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट भन्सार छलि १४ हजार ९२० मुल्यबराबरको सुर्ती, लुगा सिलाउने धागो, बिडी,प्लाष्टिक झिल्ली, गुट्खा लगायतका सामान सोमबार दिउसो प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारी नियनत्रणमा लिएको जनाएको छ।
कारबाहीकालागि सामान भन्सार कार्यालय सत्तिमा पठाइएको छ।
कमेन्ट लोड गर्नुस