सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक जना मृत फेला

२०८० साउन ७, ०८:१९ खबर संवाददाता

धनगढी : डडेल्धुरामा एक जना मृत फेला परेका छन्।

जिल्लाको पर्शुराम नगरपालिका वडा नम्बर १० का ३५  वर्षिय कोप्रेमसिंह भाट मृत अवस्थामा फेला परेका हुन्। हरिश सिंह भाटका छोरा कोप्रेम शनिवार साँझ बोटामा मृत फेला परेका हुन्। घटनाको प्रहरीले अनुसन्धान गर्दैछ।
 

कमेन्ट लोड गर्नुस