सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० साउन ६, ०४:५४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई सहयोग गरिएको हो। उपमहानगरपालिका वडा नम्बर ११ बेलाका हेमराज जोशी र कविराज जोशीले २११ थान कपडा सहयोग गरेका छन्। उनले बैंकमा सहयोग गरिएका कपडा निःशुल्क वितरण गरिने छ।

शिवधुरीको कपडा बैंकबाठ आवश्यक परेकाहरुले निःशुल्क कपडा लिन सक्नेछन्।


 

कमेन्ट लोड गर्नुस