सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

२०८० साउन ५, ०८:२७ खबर संवाददाता

काठमाडौंः आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ। संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन्।

भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए। भ्रष्टचार विरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो। 

कमेन्ट लोड गर्नुस