धनगढीमा बेवारिसे अवस्थामा भन्सार छलिका सामान फेला

२०८० साउन ४, ०९:५०
धनगढीः कैलालीमा प्रहरीले भन्सार छलिका सामान बेवारिसे अवस्थामा फेला पारेको छ।
जिल्लाको धनगढी उप–महानगरपालिका–२ मिलनचोकबाट १६ हजार ५ सय मुल्य बराबरको चिनी, पास्ता, दाल, बिस्कुट लगायतका सामान बेवारिसे अवस्थामा फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय बुझाएको छ।


कमेन्ट लोड गर्नुस