सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बहुविवाह मुद्धाका फरार प्रतिवादी पक्राउ

२०८० साउन ३, ०४:५३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा बहुविवाह मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपापलिका–८ का कृष्ण रानालाई बुधबार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले २०७८ पुस ४ गते १० महिना कैद र १० हजार जरिवाना तोकेको थियो।

रानालाई सजाय भुक्तानको लागि कारगार पठाइर्एको छ।
 

कमेन्ट लोड गर्नुस