सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक युवकको मृत्यु

२०८० साउन २, ०६:५० खबर संवाददाता

धनगढीः कैलालीको लम्कीमा एक युवकको मृत्यु भएको छ।

जिल्लाको लम्की–चुहा नगरपालिका–६ मा रानीजमरा कुलरियाको पश्चिम नहरमा डुबेर एक जना युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा धर्मसिंह चलाउनेका १७ वर्षिय छोरा योगेश चलाउने रहेका छन्।

आज दिउसो साथीसंगै रानी–जमरा–कुलरियामा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेको साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस