सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक 

२०८० साउन १, ०९:५२ खबर संवाददाता

धनगढीः हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको राजघाटमा ‘नसानाडी’को छायाँकन भएको थियो। उक्त टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गरेको निर्माण पक्षले जानकारी दिएका छन्। कार्यक्रममा प्रमुख अतिथि रहेका प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा.टिन जोशीले उद्धघाटन गरेका थिए भने सभापतिमा डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीका अध्यक्ष मेघा भट्ट रहेकी थिईन।No description available.

कार्यक्रमा बोल्दै उपकुलपति जोशीले भने प्रज्ञाप्रतिस्ठानबाट र आफ्नो व्यक्तिगत तर्फ मैले सकने जति सहयोग गर्ने प्रतिवद्धता जानाएका थिए। यस सिरियलले सुदूरपश्चिमको भेषभुषा,रहनसहनलाई जोर्गेना गर्नुपर्ने बताएका छन। कार्यक्रमामा बोल्दै संस्थाकी अध्यक्ष मेघा भट्टले आफु आफ्नो टिम जहिले समाजमा भएका बिकृति बेसंगतिलाई खण्डन गर्ने र सुदूरपश्चिममा भएका सम्पुर्ण रहन सहन र प्रर्यटनहरुको उजागर गर्ने प्रतिबद्धता जनाइन्। टेलीश्रीखंलाकोे कथा÷पटकथा÷सम्बाद÷लेखन र निर्देशन बिजय राज जोशी र दीर्घ शाहीले गरेका हुन्। भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली, बिष्नु भण्डारीले गरेका हुन।No description available.

उक्त टेलीश्रीखंला देउराली क्रेसनबाट प्रसारण हुने जनाईएको छ। श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ। उक्त टेलीश्रीखंलामा मोहन पनेरु, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ।

सोको ओपनिङ गितमा स्वर संगीत÷संगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवाज निसा दहितले दिएकी छन्। उक्त टेलीश्रीखंला डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीको प्रस्तुती रहेको र देउराली क्रियसनको युटुब च्यानल बाट प्रसारण हुने निर्माण टिमले जनाएको छ।
No description available.

कमेन्ट लोड गर्नुस