सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक बालक बेपत्ता

२०८० साउन १, ०९:४१ खबर संवाददाता

धनगढीः धनगढीबाट एक बालक बेपत्ता भएका छन्।

कञ्चनपुरको भिमबस्ति बस्दै आएका एक बालक हिजो (आइतबार) धनगढीबाट भिमबस्ति जानेक्रममा बाटोबाटै बेपत्ता भएका हुन्। बैतडी जिल्लाका अर्जुन मङ्गोल र सत्ति मङ्गोलका १५ वर्षीय छोरा निरज मङ्गोल बेपत्ता भएका हुन्।

उचाई अन्दाजी ४ फिट ३ इन्च, गहुगोरो वर्ण भएको  बालकलाई भेटे नजिकको प्रहरी तथा ९८६८ ७८४५८४ नम्बरमा जानकारी गराइदिन बालकका आफ्नतले अनुरोध गरेका छन्।
 

कमेन्ट लोड गर्नुस