सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा वितरक संघ कैलालीको साथ

२०८० साउन १, ११:१३ खबर संवाददाता

धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा वितरक संघ कैलालीले पनि साथ दिएको छ। 

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रवर्द्धनमा साथ दिँदै कैलाली वितरक संघ धनगढीले पाँचवटा विरुवा बराबर २५ हजार रुपैँयाको चेक नगर प्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेको छ। सो अभियानमा सहभागि जनाउन संघका अध्यक्ष सिद्धराज पनेरु, महासचिव भरत खड्का र सचिव खेम चोखालले सयुंक्त रुपमा नगरप्रमुख हमाललाई चेक हस्तान्तरण गरेका हुन्। 

कमेन्ट लोड गर्नुस